Logo
Logo

चोलेन्द्रको दोहोरी ‘नैना रेशम’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ भदौं । लोकगीत क्षेत्रका लोकप्रिय गायक चोलेन्द्र पौडेलले पार्वती गुरुङसँगको सहकार्यमा नयाँ गीत ‘नैना रेशम’ बजारमा ल्याएका छन् । उक्त गीतको अर्को लोक गायक रामजी खाँडको दमदार अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
सुन्दर पर्यटकीय नगरी पोखरामा छायाँकन गरिएको उक्त गीतको लय शब्द चोलेन्द्र पौडेलको रहेको छ भने पौडेललाई पार्वती गुरुङले स्वरमा साथ दिएकी छन् । भिडियोमा रामजी खाँणसँगै नितु गुरुङको पनि अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=KLJRSHNxTKw

प्रतिक्रिया दिनुहोस्