Logo
Logo

एनएलजीका सिइओ पन्तलाई उत्कृष्ट व्यवस्थापक अवार्ड


630
Shares

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलबल्लभ पन्त ‘हाइ एचिभमेन्ट म्यानेजर अवार्ड २०२२’ बाट सम्मानित भएका छन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)ले व्यवस्थापन शैलीमा प्रभावकारी विशिष्ट योगदान पु¥याएको भन्दै प्रमुख कार्यकारी अधिकृत पन्तलाई सो अवार्डबाट सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत पन्तले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट उक्त अवार्ड ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्