Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै


756
Shares

काठमाडौं । प्रतिनिधसभा बैठक आज बस्दैछ । बैठक सङघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

सङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री अशोककुमार राईले बिधालय शिक्षा बिधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्