Logo
Logo

फागुनमा १८ बैंकको ब्याजदर स्थिर, लक्ष्मी सनराइजले घटायो


756
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १८ बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा एक बैंकले ब्याजदर घटाएको छ भने एकले बढाएको छ ।

जसमा ग्लोबल आईएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बढाउँदा लक्ष्मी सनराइजले ०.२५ प्रतिशत विन्दुले नै घटाएको छ ।

कुन बैंकको कति ब्याजदर ?

बैंकमाघको ब्याजदर %फागुनको ब्याजदर %
कृषि विकास५.५१५.५१
राष्ट्रिय वाणिज्य६६
नेपाल एसबीआई५.५५.५
लक्ष्मी सनराइज५.७५५.५
ग्लोबल आईएमई५.७५६
कुमारी५.९१५.९१
प्राइम कमर्सियल६.२५६.२५
नेपाल५.६५.६
सानिमा६.०५६.०५
सिटिजन्स५.६५५.६५
नबिल५.७५५.७५
इन्भेस्टमेन्ट मेगा६.५६.५
सिद्धार्थ६६
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५
माछापुच्छ्रे६६
प्रभु६.१६.१
एनएमबी६.६६.६
एनआईसी एसिया६.६६.६
हिमालयन६.२५६.२५
एभरेस्ट६६

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000