Logo
Logo

फागुनमा १८ बैंकको ब्याजदर स्थिर, लक्ष्मी सनराइजले घटायो


756
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १८ बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा एक बैंकले ब्याजदर घटाएको छ भने एकले बढाएको छ ।

जसमा ग्लोबल आईएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बढाउँदा लक्ष्मी सनराइजले ०.२५ प्रतिशत विन्दुले नै घटाएको छ ।

कुन बैंकको कति ब्याजदर ?

बैंकमाघको ब्याजदर %फागुनको ब्याजदर %
कृषि विकास५.५१५.५१
राष्ट्रिय वाणिज्य
नेपाल एसबीआई५.५५.५
लक्ष्मी सनराइज५.७५५.५
ग्लोबल आईएमई५.७५
कुमारी५.९१५.९१
प्राइम कमर्सियल६.२५६.२५
नेपाल५.६५.६
सानिमा६.०५६.०५
सिटिजन्स५.६५५.६५
नबिल५.७५५.७५
इन्भेस्टमेन्ट मेगा६.५६.५
सिद्धार्थ
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५
माछापुच्छ्रे
प्रभु६.१६.१
एनएमबी६.६६.६
एनआईसी एसिया६.६६.६
हिमालयन६.२५६.२५
एभरेस्ट

प्रतिक्रिया दिनुहोस्