Logo
Logo

नेप्सेको सीईओ छान्न तीन सदस्यीय समिति गठन


252
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सीईओ छनोटका लागि समिति गठन भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

अर्थ मन्त्रालयकै अर्का सहसचिव अमृत लम्साल र डा. खोमराज खरेल विज्ञ सदस्यमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्