Logo
Logo

मलाई माया गर्छौ र … युट्युवमार्फत सार्वजनिक (भिडियोसहित)


- दृष्टि संवाददाता


काठमाडौं, १५ माघ । गायक कृष्ण सुवेदीको नयाँ गीत ‘मलाई माया गर्छौ र’ युट्युवमार्फत सार्वजनिक गरिएको छ । गायिका एलिना चौहानसँग युगल गायन रहेको गीत सुवेदीले सार्वजनिक गरेका हुन्।

सेढाई जि कामदारले रचना गरेको गीतमा कमल अधिकारीको संगीत संयोजन रहेको छ। ए–वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन । भिडियो छायांकन प्रकाश खड्काले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्