Logo
Logo

आन्तरिक किचलोबीच ओलीले बोलाए संसदीय दलको बैठक


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्र्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । ओलीले संसदीय दलको नेताको हैसियतमा बिहीबार बिहान ११ बजे दलको बैठक बोलाएका हुन् । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ ।

ओलीले बैठक बोलाए पनि फागुन २८ गते ओली समूहले गरेको निर्णय फिर्ता नभएसम्म ओलीसँग थप छलफल नहुने निष्कर्षमा पुगेकाले माधव समूह सहभागी नहुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्