Logo
Logo

माधव–झलनाथ समूहकाे भेलाले पारित गर्‍याे १७ बुँदे प्रस्ताव (पूर्णपाठ)


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । सानेपास्थित हेरिटेज गार्डेनमा बुधबार सुरु भएको भेला बिहीबार १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो ।

बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको प्रचार प्रसार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । ओलीका विभिन्न गतिविधिप्रति दुःख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ ।

भेलाले पारित गरेको १७ बुँदे प्रस्तावको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्