काठमाडौं । संसदको बैठक बोलाइसकेको अवस्थामा सरकारले ल्याएको अध्यादेश विवादमा परेको छ । यसअघि ल्याएका अध्यादेश संसदबाट अनुमोदन नभएपछि सरकारले फेरि तीनै अध्यादेश एकैचोटी ल्याएको