काठमाडौं, १९ असार , ठमेलस्थित हिमालयन बैंक अगाडि पार्किङबाटबा.८७ प २३१३ नम्बरको स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको