काठमाडौं, २६ चैत । गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । सरुवामा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएको छ