काठमाडौं , १४ फाल्गुन । कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे। झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुपर्यो।