ठूलो जनसमर्थनसहित बनेको यो सरकारको आलोचना किन भइरहेको होला ?सरकारले कतिपय काम बजेटमार्फत ल्याउँछ या नीति तथा कार्यक्रममार्फत ल्याउँछ । कतिपय निर्णयमार्फत पनि ल्याउँछ ।