काठमाडौं । तत्कालीन निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मुद्दामामिलामा सेटिङ गरेको आरोपसहित न्याय परिषद्मा तानिएका उच्च अदालतका न्यायाधीश नवराज थपलिया कारबाहीमा पर्ने निश्चित भएको छ ।