काठमाडौं । निर्वाचन आयोगले तयार पारेको पछिल्लो मस्यौदा हेर्ने हो भने अदालतमा विचनराधीन मुद्धा लागेका अभियोगी आरोपी दुवैले चुनावमा भाग लिन, उम्मेदवार हुन पाउदैनन् ।