काठमाडौं । लुम्बिनी विकास बैंकले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पु¥याउने उद्देश्यले २०७८ मंसिर १९ गतेदेखि थप पाँच शाखा सञ्चालनमा ल्याएको छ ।