गायिका भूमिका सुब्बा, खाशमा ‘जनवादी गायिका’का रुपमा चर्चित छिन् । जानी-नजानी ११ वर्षकै उमेरमा जनवादी कलाकार बनेकी भूमिकाको कलायात्रा र वैवाहिक जीवनको सुरुवात रोचक छ,