काठमाडौं, २४ मंसिर । पछिल्लो केही समयदेखि नियामक निकाय नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूबीच विभिन्न विषयमा विवाद बढ्न थालेको छ ।