काठमाडौं, ८ मंसिर । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रलायका वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।