दुईतिहाइ बहुमतको सरकार नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरण प्रक्रियालाई करिब करिब टुंग्याएको छ । गत साता जिम्मेवारी बाँडफाँटसम्बन्धी केही महत्वपूर्ण निर्णयहरू गरिएसँगै एकीकरणको