Logo
Logo

दृष्टिन्यूज


प्रसुतिगृह र वीर अस्पतालका भवन पुनर्निर्माण अन्तिम चरणमा

- दृष्टि न्युज/संवाददाता

काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुतिगृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

विस्तृत पढ्नुहोस