काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग