Logo
Logo

दृष्टि संवाददाता


कालिमाटीमा प्रहरीको गोलीबाट घाइते भएका सुवेदीको निधन

दृष्टि संवाददाता

काठमाडौं । कालिमाटीमा हिजोको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान निधन भएको छ । सुवेदीलाई पेटमा गोली लागेको थियो ।

विस्तृत पढ्नुहोस