काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बैठक आज २ बजे भर्चुअल माध्यमबाट बस्न लागेको हो