काठमाडौं । नेपाल पत्रकार महासंघले यही २५ गते हुन गइरहेको महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । महाधिवेशनलाई मर्यादित र व्यवस्थित बनाउन महासंघले प्रतिनिधि खटाएको