काठमाडौं, २५ जेठ । लिम्बू संस्कारमा आधारित भाषाको चलचित्र ‘केःसाङला’ ‘आदिवासी जनजाती चलचित्र महोत्सव’मा पनि रुचाइएको छ । शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सुरु