नेपालको राष्ट्रियताको सवालमा सधैँ बल्झिरहने घाउ बनेको छ– लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको सीमा विवाद । नेपालको प्रत्यक्ष विवाद वा तनाव प्रायः नजिकका छिमेकीसँगै हुने