केही नेपाली उखान यस्ता छन्, जुन उखानहरु सधैँ काम लाग्छन् । धेरै उखानहरु आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्ला निर्णयहरुसँग मेल खान्छन् ।