जुन देशमा कानून निस्लोट परेको छजुन देशमा न्याय सिकिस्त बिरामी परेको छत्यसले कतिसम्म आफूलाई देश भनी गर्व गर्न सक्ला ?त्यो कहिलेसम्म स्वतन्त्र भएर उभिन सक्ला