निष्लोट अन्धकारको भुमरीमा जेलिएका नेपालीहरुले क्षितिज उघार्न खोजेको दशकौं भयो । विश्वासको दियालो समातेर अक्करे भिरहरुमा दौडिन थालेको पनि दशकौं बित्यो । पसिनाको नदी बगाएर