अन्धकारले ढाकेको छ यहाँको आकाश,न्यायका आँखा थुनिएका छन् बेडिँगाले,सत्य बोल्ने जिब्रोहरू घाँटीमा थिचिएका,झुटका सिंहासनहरू चम्किरहेका छन् घमन्डले। लङ्का जलेको छ यो समयको चेतनालेजहाँ शक्ति नै