Logo

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

दृष्टि संवाददाता

काठमाडौं । लेखक बुद्धिसागरको पछिल्लो उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा आयोजित एक कार्यक्रमबीच उक्त ‘एक्लो’ लोकार्पण गरिएको हो ।

विस्तृत पढ्नुहोस