एमपी सुब्बा ‘पत्रकार बहिस्कार’ रंगकर्ममा रमाउनेहरुमाझ यतिखेर यो ‘हेडलाइन’ चर्चामा छ र विवादित पनि । तर, ‘किन र केका लागि बहिस्कार ?’ भन्नेचाहिँ लाजमर्दो छ