नवल खड्का काठमाडौं, २० चैत । भूकम्पमा विश्वभरबाट सहयोग प्राप्त हुँदा सम्बन्धित पीडितसम्म पुग्न सकेन, बरू त्रिपालदेखि अन्य सामग्री मन्त्री र पहुँचवालाको कब्जामा पुग्यो ।