चितवन । शारदा श्रेष्ठ स्मृति पुरस्कार २०७६ साहित्यकार राजेन्द्र घायलले पाएका छन् । साहित्य क्षेत्रको बिकासमा योगदान दिएबापत ३० हजार रुपैयाँको पुरस्कारसहित घायललाई सम्मान गरिएको