एकराज पाठक काठमाडौं, २७ चैत (रासस) । भारतमा लोकसभा निर्वाचनका लागि भोलि बिहीबारदेखि मतदान हुँदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ