काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको जिद्दीका कारण न्यायपालिका अहिले महासंकटमा फसेको छ । राणा चारैतिरबाट घेराबन्दीमा परे पनि उनले राजीनामा दिने कुनै सुरसार देखाएका छैनन्