दृष्टि साप्ताहिक यो अंकदेखि ३७ वर्ष पूरा गरेर ३८ वर्ष प्रवेश गरेको छ । यो ३७ वर्षमा नेपालमा भएका राजनीतिक परिवर्तनको साक्षी हो दृष्टि ।