ओमान । नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको समानान्तर कमिटिको रुपमा रहेको प्रवासी नेपाली मञ्च नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ