Logo
Logo

भविष्य हराएको मानिस

भुपेन्द्र थापा ‘माधव’

भविष्य हराएको मानिसआकाशतिर होइन,आफ्नै पैतालामुनिको धर्ती खोजिरहन्छ ।उसका सपनाहरूहावाले उडाएका पातझैँगल्ली–गल्ली भौंतारिन्छन्। हिजोका उज्याला प्रतिज्ञाहरूआज धुवाँ बनेर हराएका छन्,विश्वासका महलहरूआँधीले बगाएका बालुवाका घरझैँभत्किएका छन्। ऊ

विस्तृत पढ्नुहोस