सहिदको रातो अनि तातोरगतको टिका लगाएर,समाजवाद र साम्यवादकोसपना बटुल्दै हिँड्ने क्रान्तिकारी योद्धाहरूआज छाना, नाना र खानाकोखोजीमा उडान भर्दै,खाडीको तातो मरभूमिमाभोका, नाङ्गा चल्लाका आहारा बटुल्दै छन्