Logo
Logo

‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पित

दृष्टि संवाददाता

काठमाडौँ । नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक आज लोकार्पित भएको छ। सो पुस्तक चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित गरिएको

विस्तृत पढ्नुहोस