शक्तिमा पुगेपछिअनायास सम्झना भयोहिजोको तिरस्कारआँखा अगाडि झट्ट आयोत्यो अभाव र अतृप्त वासनाअनि लहड जन्म्योएउटा तानासाह बन्नेयात्रा बन्यो अराजकताकोविधिको तोडफोड गर्नेदोष अरूलाई दिनेआफू पानी मुनिको ओभानो