यात्राको मान्छेयात्रामा रमाउँछउ त्यसैमा छहेरी रहेको छनदी र तालको सम्बन्धआफ्नै ‘ताल सुर’ हुन्छ यी दुईकोप्रकृतिको गीत गाउनेतालबाट नदीको प्रवाहनदीको गन्तव्य तालफेरि नदीको जन्म तालबाटगजबको छ