संविधान सत्तामा पुग्नेर, सत्तामा टिक्ने एउटा दस्ताबेजत्यो भन्दा केही भएनएउटा निर्जीव पारिएको दस्ताबेजन त्यसको शब्दन त्यसको मर्महिफाजत भयोत्यसैलाई विरूप बनाएरआफ्नो स्वरूप सुन्दर पार्नेअनवरत कसरत मसिहाहरूको