जहाँ फूल फूल्छमन कोमल हुन्छसृष्टिको सुन्दरताकोत्यही बास हुन्छ चुरे भत्काएर न थाकेको मान्छेनदीको थलो झिकेर नअघाएको तिर्खाआकाशमा जोतिएको उब्जनी खानपर्खिँदै आएको मेरो जीवनबोलीले बाटेको डोरिमाबाँधिएको