एमपी सुब्बा काठमाडौं । ‘सरकार अब त अति भो’ यस्तै–यस्तै सरकारप्रति असन्तुष्टि पोखिएका नारा बोकेर सयौँ युवा सडकमा उर्लिएपछि सरकारभित्र एक किसिमको तरंग छायो ।