काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खाता अब अनलाइनबाटै खोल्न सकिने भएको छ । बैंकले आज शनिबारबाट लागू हुने गरी अनलाइनबाट खाता खोल्न सेवा सुरु गरेको