काठमाडौं । बैंकहरुले मनपरी ब्याजदर बढाएर मुद्दतीमा १० प्रतिशत भन्दा बढी पुर्याएपछि नेपाल राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ ।