मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३१ करोड ३७ लाख ७४ हजारको बजेट विनियोजन गरेको छ ।